भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने!

काठमाडौंको प्रदर्शनीस्थल (भृकुटीमण्ड)मा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ ।भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् । https://www.youtube.com/watch?v=2QP3xsKI_vg विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको…