Exclusive: बिहेपछि आँचल शर्माको पहिलो जन्मदिन, आचल को बर्थडेमा उदिप ले दिए अंगालोभरिको गिफ्ट !(हेर्नुहोस भिडियो सहित )

फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी नायिका आँचल शर्माको आज जन्मदिन परेको छ । नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेका तस्विरहरु पनि बाहिरि आइरहेका छन् । आज बाल आश्रममा गएर उनले जन्मदिन मनाएको समाचार पनि बाहिर आइरहेका छन् । https://www.youtube.com/watch?v=6tVo_8-J04I यसैबिच नायिका आँचललाई उनका पति उदिपले जन्मदिनमा दुई लाखको ब्याग उपहार दिएको समेत…