जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ । चन्द्रागिर नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । https://www.youtube.com/watch?v=DzrZd7GBFic&t=599s प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।काठमाडौं उपत्यकामा…