काठमाडौं । पछिल्लो केही समययता नेपालमा विदेशी पर्यटकको ओइरो लागेको छ । जनवरीदेखि पर्यटक सिजन भएकाले पनि नेपाल भ्रमणमा विदेशीको रुचि बढेको हो । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । अध्यागमन विभागको तथ्यांकअनुसार मेमा नेपालमा एक लाख ९४ हजार…