इलाम चैत्र १७ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगकाे अन्तरक्रिया स्थानीले राखेका गुनासाे/ समस्या - सीमा क्षेत्रमा रहेका चाैकीका भवन जीर्ण, BOP संख्या र जनशक्तिकाे अभाव। सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने। तर, एक बाेरा चामल र एक केजी चिनी ल्याउन नपाइने ज - सुन्दर इलाम…