https://www.youtube.com/watch?v=leI0l8hdgX8 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताउनुभएको हो । उहाँले विदेशमा भएका नेपालीहरूको लगानीलाई…