एक इजरायली कम्पनीले ३० सेकेण्डमा कोरोना संक्रमणको नतिजा दिन सक्ने किट निर्माण गरिरहेको छ । इजरायलको नानोसेन्ट कम्पनीले उक्त किट निर्माण गर्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार कम्पनीले निर्माण गरेको किटले मानिसको श्वासप्रश्वासबाट नै कोरोना भाइरसको परीक्षण गर्नेछ । https://www.youtube.com/watch?v=6sZ_kaQ314E कम्पनीका अनुसार अहिले यो किटको परीक्षणको काम भइरहेको छ । अहिलेसम्मको परीक्षणमा…