https://youtu.be/AIU9sKg5GJY काठमाडौं : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन (एओएन) फिचर हटाएको छ । लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए । सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो। यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । https://youtu.be/AIU9sKg5GJY खरीद तथा बिक्रीमा एओएन अप्सन राखेर…