नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास लिने तयारी गरेका छन् । पछिल्लो समय राष्ट्रिय टिममा परे पनि खेलमा खासै मौका नपाएका पूर्वकप्तान मल्लले सन्न्यासको घोषणा गर्ने तयारी गरेका हुन् । नेपाली क्रिकेट संघ (क्यान) स्रोतले पूर्वकप्तान मल्लले सन्न्यासको घोषणा गर्न सक्ने बताएको छ । पूर्वकप्तान मल्लले शुक्रबार (आज) दिउँसो पत्रकार सम्मेलन गर्दैछन् ।…