फिल्म ‘जारी २’को छायांकन सुरु गरिएको छ । यो फिल्मको छायांकन पाँचथरबाट सुरु गरिएको हो ।फिल्मका मुख्य कलाकारद्धय दयाहाङ राई र मिरुना मगरले मुहुर्त सर्ट दिएका थिए । फिल्मको छायांकन मंगलबारबाट सुरु भएको हो ।उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा यो फिल्म निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति दशैंलाई तय गरिएको छ । फिल्मको छायांकन पाँचथरबाट…