राजाराजेन्द्रले गरे आमाको सम्मानमा गीत सार्वजनिक…(हेर्नुहोस् भिडियो)

हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलको लिरिकल भिडियो ‘आमा जननी मेरी माता’ सार्वजनिक गरिएको छ। नजिकिदै गरेको मातातिर्थ औंसीको अवसर पारेर समस्त आमाहरुको लागि सम्मानमा गीत सार्वजनिक गरेका हुन्। लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र बच्चाको सम्बन्धलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। राजा राजेन्द्रकै स्वर, संगीत तथा शब्दमा तयार गीतको लिरिकल भिडियो राजा राजेन्द्र अफिसियल युट्युब…