रणबीर सिंह लाग्यो ठूलो झड्का, पूर्व प्रेमिका कारण दीपिकाले विहे गर्न चाहिनन्

लिउडमा २०१८ विवाह वर्षका रुपमा परिचित हुने भएको छ। सेनम कपुर, नेहा धुपिया, हिमेश रेशमियापछि अब दीपिका पादुकोण र रणवीर सिंहबीच विवाह हुने चर्चा छ। दीपिका र रणवीरबीच १८–२० नोभेम्बरमा विवाह हुने चर्चा छ। तर, यो प्यारमा नयाँ भिलेनको जन्म भएको चर्चा सुरु भएको छ। यी भिलेन अरु कोही नभएर दीपिकाका पूर्व ब्याइफ्रेण्ड रणबीर कपुर…