गायिका तथा द भ्वाइसकी कोच समेत रहेकी आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । https://www.youtube.com/watch?v=cC0Xz-QFH7I योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । काठमाडौं -…