सामाजिक संजालमा भाइरल बनिरहेको एक भिडियोमा सलमान विमानस्थबाट बाहिर निस्कदै गर्दा भिडियो खिचिरहेका एक फ्यान देखेर भड्किए र उनको मोबाइल नै खोसिदिए । सलमान मंगलबार चलचित्र ‘राधे’को छायांकनका लागि गोवा पुगेका थिए । गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौ फ्यान उपस्थित थिए । एक फ्यानले भने उनको भिडियो बनाइरहेका थिए । सलमानले जब, उनले भिडियो…