गायिका ईन्दिरा जोशी बिल्कुलै नया“ यूगल गीत ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । आज मंगलबार यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । नृत्यपरक उक्त गीतको…