नेपाल आइडलकी केन्जल मेहर श्रेष्ठले प्रेमीका विषयमा कुरा गर्दा दिइन यस्तो जवाफ

मिठो स्वर अनि सुन्दर रुपकी धनी केन्जल मेहर श्रेष्ठ (केन्नी ) पहिलो नेपाल आइडलपछि धेरै माझ परिचित हुन् पुगिन । सांगीतिक क्षेत्रमा ठुलो सपना बोकेर आएकी केन्जल ललितपुरको बालकुमारीमा बस्छिन । स्नातक अध्यान गर्दै गरेकी केन्जलले शब्द नामक गीत र सो गीत म्युजिक भिडियो पनि सार्वजनिक गरिसकेको छिन । दर्शक अनि शुभचिन्तकहरुको माया अनि संगीतप्रति…