काठमाडौं – बुगीवुगी डान्सिङ्ग कविता नेपाली डान्सिङको उपाधि कविता नेपालीले जितेकी छन्। सर्लाहीकी १८ वर्षीया कविता एपी वन टेलिभिजनको पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन्। एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनलमा २ प्रतिस्पर्धीलाई उछिन्दै कविताले उपाधी चुमेकी हुन्। उपाधि मात्र जितिनन् त्योसंगै नगद २५ लाख पुरस्कार पनि जितेकी हुन्। फ्रस्ट रनरअप प्रगती पुन…