पल शाहकी बहिनी आईन अभिनयमा, पहिलो म्यूजिक भिडियो सार्वजनिक…(भिडियो सहित)

काठमाण्डौ। चर्चित नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि अभिनयमा आएकी छन् । उनि अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् । रोशनीले पहिलो भिडियोबाट नै दाजुजस्तै आफु पनि अभिनयमा…