विवादबीच घेरिएका भारतीय स्ट्याण्ड अप कमेडियन कपिल शर्मा अब छिट्टै दर्शक माझ फर्कने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालबाट समेत केही समयदेखि टाढा रहेका कपिल केही दिन अघि उनी ट्वीटरमा फिर्किएका थिए साथै प्रशशंकहरुले उनलाई सोधिएका प्रश्नहरुको जवाफ पनि दिएका थिए । कमेडी शोमार्फत सफलताको शिखरमा पुगेका कपिलको करिएर एकाएक ओरालो लागेको थियो । तर…