जेठ ११ – बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् । पोस्टरमा सोनम र रणबीरको जोडी निकै सुन्दर देखिएको छ । सञ्जय दत्तको जीवनीमा बनेको यस बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्त…