वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको भागाभाग सुरु भएको छ । एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार गर्न पल्किएका वीरका भ्रष्ट कर्मचारीहरु राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन थालेसंगै भागाभाग सुरु भएको हो । वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता हुँदै आएपछि राष्ट्रिय सतर्कता केन्द्रले उपसचिव…