‘जन्ते बाख्रो’ले कस्तो पाइरहेको छ प्रतिक्रिया ?

आजबाट रिलिजमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकको सुखद साथ पाइरहेको भन्दै यसको टिम उत्साहित बनेको छ । आज बिहान ललितपुरको लाबिम मलमा पुगेका फिल्मका कलाकारहरु दर्शकको उत्साहजनक प्रतिक्रियाबाट खुशी देखिए । फिल्मको अधिकांश हलमा ओपनिङ सुखद बन्न सकेन । दिवा र बेलुकीका शोजबाट दर्शक बढ्ने अपेक्षा निर्माताको छ ।फिल्मको वर्ड अफ माउथ बलियो आएको खण्डमा…