सुशान्तको ‘बार्दली’ बन्यो ‘उफ्’ टि–सिरिजबाट सार्वजनिक

गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दी भाषामा रिलिज भएको छ । भारतको लोकप्रिय म्युजिक कम्पनी टि सिरिजले यो गीतलाई सार्वजनिक गरेको हो ।२० करोड ९२ लाख सब्सक्राइबर रहेको च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । सुशान्त केसीको यो गीतलाई सार्वजनिक भएको केही घन्टामै ३ लाख बढीले हेरिसकेका छन् ।सार्वजनिक गीतमा सुशान्त र नायिका…