गायक दुर्गेश थापाको क्रेज अहिले गज्जबको छ । उनको माग विश्व बजारमा नै छ । नेपालका महोत्सव र स्टेज कार्यक्रम उनी विना अधुरो हुन थालेका छन् । दुर्गेशले आउँदो वर्ष अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट विश्व सांगीतिक यात्रा सुरु गर्दैछन् ।उनै, दुर्गेशकलाई हिरो बन्ने रहर पनि छ । फिल्म ‘कर्मा’को प्रमोशनल गीत रिलिज कार्यक्रममा दुर्गेशले यो…