५८ बर्ष अघि बनेको ‘माइतीघर’को नाममा फिल्म बन्दै

प्राइभेट सेक्टरबाट बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’ आज पनि चर्चामा छ । यो फिल्मको शिर्ष गीतले आज पनि दर्शकको साथ पाइरहेको छ ।तर, अब यही नाममा नयाँ फिल्म बन्ने भएको छ । ‘माइतीघर’ नाम राखेर निर्माता रोहित अधिकारीले नयाँ फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्मलाई मिलन तामाङले निर्देशन गर्दैछन् । यो फिल्मको हाल…