काठमाडौं– शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ मसीर ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट नायिका ऋचा घिमिरेले कमब्याक गरेकी छिन् भने वर्षा शिवाकोटी र विपिन कार्की मूख्य भूमिकामा देखिएका छन् । मंसिर ७ मा सार्वजनिक हुन लागेको यस फिल्मको ‘कति रमाइलो’ बोलको ‘बेबी सावर’को सन्दर्भमा भएको नाचगान र जम्काभेटमा आधारित गीत केही दिनअघि सार्वजनिक…