बलिउड फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिँदै यश

मुम्बई– निर्देशक नितेश तिवारीले बनाइरहेको ‘रामायण’ मा साउथका सुपरस्टार यशले रावणको चरित्र खेल्ने पुष्टी गरेका छन् । हालै हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा उनले दर्शकले आफ्नो काम मनपराउनेमा आशावादी रहेको समेत बताउका छन् । उनले अन्तर्वातामा भने, ‘रावणको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर छ । एक अभिनेताको हैसियतमा म उत्साहित छु र यसमा काम गरिरहेको…