काठमाण्डाै – प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । गत मंगलबार चलचित्र "महाजात्रा" कलाकार र पत्रकारलाई देखाइएको थियो । चलचित्र हेरिसकेपछि कलाकार र पत्रकारहरुले खुलेरै आफ्नो फेसबुकमा लेखेका थिए । अहिले नेपालको हलमा मात्र होइन् विदेशका हलमा पनि हाउस फुल भएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय…