काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पूनर्गठनको लागि तयारी गरिरहेका छन् । यसैबीच एमालेले जनमत पार्टीलाई परराष्ट्र मन्त्रालयको प्रस्ताव गरेको छ । एमाले अध्यक्ष केपि शर्मा ओलीले जनमतका अध्यक्ष सिके राउतलाई परराष्ट्र मन्त्रालयका प्रस्ताव नै पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत सिके राउतलाई ओलीले मन्त्रालयको प्रस्ताव पठाएका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले…