काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले काठमाडौंमा पानीको समस्याले विकराल रूप लिँदै गरेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशैभर खानेपानीको समस्या टड्कारो रूपमा देखापर्दै आइरहेको बताइन् । सदनबाट पटक–पटक यो विषयमा उठान पनि भइरहे पनि उचित सम्बोधन नभएको उनले बताइन् । ‘फेरि पनि एकपटक खानेपानीको समस्या अत्यधिक रूपमा…