सरकारको “स्वच्छ नेपाल स्वस्थ नेपाली” नारा साकार पार्न गृह मन्त्रालय र अन्तर्गत कार्यरत ५६ जना सरसफाईमा आवद्ध कर्मचारीहरूले प्रयोगात्मक तथा सैद्धान्तिक तालिम

काठ्माडौं। सरकारको "स्वच्छ नेपाल स्वस्थ नेपाली" नारा साकार पार्न गृह मन्त्रालय र अन्तर्गत कार्यरत ५६ जना सरसफाईमा आवद्ध कर्मचारीहरूले प्रयोगात्मक तथा सैद्धान्तिक तालिम लिएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष पहल र चासोमा उक्त तालिम सम्पन्न भएको हो। 'आधारभूत सरसफाइ तथा स्वच्छता' विषयक १० दिने तालिमको आज समापन भएको छ। समापन समारोहमा उपप्रधानमन्त्री श्रेष्ठ…