भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच…