जिल्ला अदालतको अन्डरग्राउन्ड हामि खालि गर्छौ : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताएका छन् । अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ उनले थपे, ‘अवैध…