हाफ टिसर्ट लगाएर राष्ट्रपतिसँग जेनजीको वार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी अगुवा र सरकारबिच बिहीबार शीतलनिवासमा वार्ता भयो । प्रधानमन्त्री र केही मन्त्रीहरू शीतलनिवासमा उपस्थित थिए । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा बिहीबार निरन्तरता दिइएको हो। वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो । शीतल निवासमा जेनजी मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा,…