भृकुटीमण्डपबाट दरबारमार्गमा सार्यो एमालेले ‘जागरण सभा’ को स्थान

काठमाडौं– नेकपा एमालेले मंसिर ७ गते गर्न लागेको सभाको स्थान परिवर्तन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्न लागेकफ हो । उक्त सभालाई ‘जागरण सभा’ नाम दिइएको छ । सभा अघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर…