एजेन्सी– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट ३४ जनाले ज्यान गुमाएका हुन् । अन्य ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनीहरुको कल्लाकुरिची जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । उनीहरुले सेवन गरेको मदिरामा विषाक्त मिथेन ग्यास…