क्रूज पार्टी गरेर मुम्बई फर्किए अनन्त र राधिका

    विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानी कान्छो छोरा अनन्त अम्बानीको बिहेको तयारीमा लागि परेका छन्। अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग १२ जुलाईमा विवाह गर्न लागेका हुन्। गत साता उनीहरूले इटलीमा भव्य दोस्रो प्रि-वेडिङ पार्टी आयोजना गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानी परिवारले आयोजना गरेको क्रूज प्रि-वेडिङ पार्टीको मूल्य ९०० मिलियन अमेरिकी डलर अर्थात ७५००…