बालेनका नगर प्रहरीको पोसाक ठ्याक्कै सेना र प्रहरीकै जस्तो, किन कपी ?

काठमाडौं - काठमाडौं महानगर प्रहरी बलले आफ्नो पोसाक र सुरक्षा सामग्री नेपाली सेनाकै जस्तो बनाएको छ । गृह मन्त्रालयको निर्देशनविपरीत नेपाली सेनाको जस्तै पोशाक प्रयोग गरेपछि जंगी अड्डाले असन्तुष्टि जनाएको छ । आत्मसुरक्षाका लागि भन्दै बलले आइतबार नगर प्रहरीलाई विभिन्न सामग्री वितरण गरेको छ । जसमा हेल्मेट, लाठी, सिल्ड रहेको छ । ‘केएमसी पुलिस’ लेखिएको…