काठमाडौं – शुक्रबार बिहानका लागि तय गरिएको राज्यमन्त्रीको सपथ ग्रहण समारोह र मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ। बिहान १० बजेका लागि कार्यक्रम तय गरिएको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति सम्बन्धी निर्णय गर्न सक्ने अनुमान गरिएको थियो। तर, सत्तारुढ दलहरूबीच गभर्नर नियुक्तिको विषयमा अझै…