काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नयाँ कार्यसमिति चयन भएको छ । आइतबार लुम्बिनीमा भएको अधिवेशनले अध्यक्षमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लक्की चौधरीलाई चयन गरेको छ । १५ जना पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, तीन सचिव गरी प्रेस चौतारीका ६ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा सरु राना, उपाध्यक्षहरूमा विश्वराज…