सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई दियो खानाको मान्यता

    काठमाडौँ - सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको हो । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएका छन् । तत्कालै लागू हुने गरी एसएफएले खाद्य व्यापारीहरूको नाममा सर्कुलर जारी गरेको हो । नियामक चासो कम भएको ठानिएको किरा फट्याङ्ग्रा र…