दुखद खबर ! ! बेलायतमा भएको सवारी दुर्घटनामा मेजर गणेश राईको निधन

लण्डन । बेलायतमा भएको सवारी दुर्घटनामा मेजर गणेश राईको निधन भएको छ । नोभेम्बर २९ बुधबार दिउँसो करिब सवा १ बजे एम थ्री जंक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उहाँको निधन भएको हो । बेइजिङस्टक गजेटका अनुसार शुरुमा राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट…