वर्षको ‘उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार नवीन गिरी सम्मानित

क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९' बाट अनलाइन टिभी नेपालका अधक्ष्य नबिन गिरी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गिरीलाई उक्त पुरस्कार प्रदान गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गिरीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। बिरगंज देखि पत्रकारिता सुरु गरेका गिरी हाल आफनै संचार…