अनलाइन टिभी नेपाल काठमाडौं, सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले इजरायल आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव यथाशीघ्र नेपाल ल्याउन पहल भइरहेकाले जहाज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।…