कोरोनाको उपचारका लागि चाहिने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान

सरकारले कोरोनासम्बन्धि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । https://www.youtube.com/watch?v=vIw6Ox2IsJQ उनका अनुसार कतिपय स्वास्थ्य सामाग्रीहरुको अभाव भएकाले अन्तर्राष्ट्रिय बजारबाट ल्याउन सक्ने व्यवसायीलाई आह्वान गर्ने निर्णय…