विश्वकै ठूलोमध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले धमाका मच्याईरहेका छन् । स्टेजमा अर्थर गनबाट चिनिने दिवेशले गएको एपिसोडमा आफ्नो प्रस्तुती दिएसँगै जजहरुले ‘वान्स मोर’ भनेका छन् ।सुरुमा जज केटी पेरीले ‘मोर…’ भन्दै चिच्याइन । जब केटी पेरी उठेर ‘मोर…’ भनिन् त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले पनि…