काठमाण्डौ - धादिङमा मिनिट्रक दु’र्घटना भएको छ । दु’र्घटनामा ६ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको हो। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्’शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको जिल्ला अस्पताल…