पाल्पामा बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सामूहिक अन्त्येष्टि

शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १२ जनाको राम्दीघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेको र क्षेत्रमान शाक्यको छोरा जिल्ला बाहिरबाट आउँदै गरेकोले दुई जनाको बाहेक अरुको शनिबार राम्दीघाटमा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन् । अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत…