काठमाडौं, १७ पुष । एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाईएको भन्दै असन्तुष्टि पोखेका छन् । 🔴LIVE: ओलीले एमालेबाट घोक्राएर निकालेपछि भीम रावलको पत्रकार सम्मेलन: ओलीसँग भिड्दै भीम रावल - Rawal एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै…