रसुवा–भोटेकोशी बाढीपीडितका लागि ढुवानी व्यवसायी महासंघको १२ लाख ३४ हजार सहयोग

काठमाडौं । देशमा आइपर्ने हरेक कठिन परिस्थितिमा योगदान गर्दै आएको ढुवानी व्यवसायी महासंघ नेपाल (Federation of Transporters–Nepal) ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि १२ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ सहयोग गरेको छ। महासंघका अध्यक्ष माधवप्रसाद नेपालको नेतृत्वमा निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष अचुतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी लगायतको…